News Category 2071/04/27
दुई चोर प्रहरी फन्दामा
दैनिक संवाददाता
राजविराज, २६ साउन ।
सप्तरीको हनुमाननगरबाट दुई जना चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
हनुमाननगर गाविस ५ का हिरालाल साहको किराना पसलमा चोरी गरेको आरोपमा प्रहरीले हनुमाननगर गाविस ५ कै १५ वर्षिय गौतम शर्मा र सोही ठाउँका १७ वर्षिय कृष्ण विर शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
शर्माद्धयले साउन १४ गते राति साहको पसलबाट ७० हजार नगद तथा अन्य सर समानहरु चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय हनुमाननगरका सइ बदन प्रधानले जानकारी दिनुभयो । सइ प्रधानका अनुसार उनीहरुको साथबाट ७ हजार ४ सय नगद समेत बरामद भएको तथा पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ