News Category 2071/05/09
गोईत पार्टीको नाम पुनः अखिल तराई मुक्ति मोर्चा
दैनिक सम्वाददाता
राजविराज, ८ भदौ ।
तराईमा सशस्त्र संघर्षरत जयकृष्ण गोईत नेतृत्वको तराई कम्युनिष्ट पार्टी (माओवादी) को नाम पुन परिवर्तन गरी अखिल तराई मुक्ति मोर्चा राखिएको छ ।
मोर्चाका केन्द्रिय संयोजक जय कृष्ण गोईतले विज्ञप्ती प्रकाशन गरी पार्टीको नाम पुनस्ः अखिल तराई मुक्ति मोर्चा नै राखिएको उल्लेख गरिएको छ ।
संयोजक गोईतद्धारा हस्ताक्षरित विज्ञप्तीमा हाम्रो साध्य तराईको मुक्ति रहेको बताउँदै तराई मुक्तिको लागि बनाइएको राजनीतिक संगठन मोर्चा वा पार्टी साधन रहेकाले साधनको नाम फेरिदैमा साध्य नफेरिने बताइएको छ । जिल्लाहरुको अधिकांश नेता, कार्यकर्ता, सहयोगी, समर्थक र शुभचिन्तकहरुको चाहना अनुरुप तराई कम्युनिष्ट पार्टी (माओवादी)को सट्टा पार्टीको नाम पुन.अखिल तराई मुक्ति मोर्चा नै राजनैतिक प्रतिनिधित्व गर्ने संगठित अग्रदस्ता दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ