News Category 2078/07/04
जनमत पार्टीले कार्यालय प्रमुखलाई दल्यो कालोमोसो र हिलो
दैनिक समाचारदाता
जनकपुरधाम, ४ कात्तिक ।
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई बिहीबर जनमत पार्टीका नेता कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।
भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई सो पार्टीका नेता कार्यकर्ताहरुले कालोमोसो तथा हिलो दलेर नगर परिक्रमा समेत गराइएका छन् ।
खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको जनमत पार्टीले दाबी गरेको छ । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि जनकारवाहीका लागि उत्रिएको पार्टीले जनाएको छ ।
भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै पार्टीले सबैलाई यसरी नै कारवाही गरिने चेतावनी समेत दिएको छ ।
यता प्रहरीले कालोमोसो दल्ने कार्यमा संलग्न रहेको भन्दै जनमत पार्टीका एक दर्ज भन्दा बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ