News Category 2070/03/18
नवजात शिशुको शव भेटियो
दैनिक संवाददाता
राजविराज, १७ असार ।
राजविराजस्थित जिल्ला आयुर्वेदिक अस्पताल सप्तरीको छेउमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ ।
राजविराज ८ स्थित उक्त अस्पतालको छेउमै रहेको भलुवाही खोला किनारमा शिशुको शव फेला परेको हो । सालनालसहित फेला परेको शिशुलाई कसैले जन्मे लगत्तै फ्याँकेको हुन सक्ने आशंका स्थानीयहरुको रहेको छ ।
आयुर्वेदिक अस्पतालका स्वास्थ्यकर्मीहरुका अनुसार प्रहरीमा खबर गरेपनि सोमबार साँझसम्म प्रहरी नपुगेको प्रतिकृया दिएका छन् ।
सप्तरीमा अवैध तरिकाले गर्भपतन गराउने काममा कमी आउन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ