News Category 2078/07/27
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
राजबिराज÷अम्पायर तथा स्कोरर संघको पहिलो साधारण सभाबाट कार्यकारिणी समितिको सदस्य सप्तरीका निरज सिँह निर्वाचित भएका छन् ।
शनिवार बुटवलमा सम्पन्न अम्पायर तथा स्कोरर सँघको पहिलो महाअधिवेशनवाट सिँह निर्वाचित भएका हुन् ।
उक्त अधिवेशनवाट सत्यजित सरकारको अध्यक्षतामा ९ सदस्यिय केन्द्रीय कार्यकारणी समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण नाथ योगि, सचिवमा मनोहर अधिकारी, कोषाध्यक्षमा हिमालराज गिरि सर्वसम्मतिवाट चयन गरिएको राष्ट्रिय स्कोरर डम्वर नारायण दासले जानकारी दिए ।
यसैगरी सदस्यहरुमा मागिलाल शर्मा प्रदेश नं. १, निरज कुमार सिंह प्रदेश नं. २, सुरज रत्न शाक्य प्रदेश नं. ३, सन्जय कान्त सिग्देल प्रदेश नं. ४, मन्जुल भट्टराई प्रदेश नं. ५, महेश बोहरा प्रदेश नं. ६, सुनिता नेपाली महिला सदस्यमा चयन भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ