News Category 2070/03/19
हत्यारा पति पक्राउ
दैनिक संवाददाता
राजविराज, १८ असार ।
सप्तरीको रामनगर कोदरकट्टीमा पत्नीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ ।
भारततर्फ भाग्दै गरेको अवस्थामा हत्यारा पति भारतीय सिमावर्ती क्षेत्र सप्तरीकै औरही गाविसबाट पक्राउ परेका हुन् । पक्राउ परेका रामनगर कोदरकटट्ी २ का जोगेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।
जोगेन्द्रले गत जेठ २७ गते आफ्नै श्रीमति ३८ बर्षीय उर्मिलाको हत्या गरेका थिए । हत्या गरी घरनजिकैको बाँसघारीम शव फ्याँकेर फरार भएका उनलाई इलाका प्रहरी कार्यालय पातोको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी नायव निरीक्षक (सई) रमेश बस्नेतले विशेष सुराकीको आधारमा उनलाई नियन्त्रणमा लिएको बताउँदै आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाइएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ