News Category 2078/09/01
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा
दैनिक समाचारदाता
राजबिराज, १ पुस ।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत राजबिराजमा संचालन हुने प्रादेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिताका लागि महबुब आलमको कप्तानीमा सप्तरी सिनियर टिमको छनोट गरिएको छ ।
सप्तरी क्रिकेट संघले बिहिवार राजबिराजस्थित राजरंगशाला खेलमैदान तीन दिनदेखि चलेको बन्द प्रशिक्षणबाट आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरेको हो ।
आलमको कप्तानीमा उपकप्तान तथा विकेट किपर आशिष झा, अमित यादब, रोहन बिक, रोहित सिंह, रोबिन सिंह, नितेश यादब, धिरज मण्डल, अजय यादबलाई चयन गरिएको छ ।
यस्तै टोलीका अन्य सदस्यहरुमा निरज यादब, बिकास दास, अमित मण्डल, पप्पु यादब, भोला साहलाई चयन गरिएको छ भने बैकल्पिक खेलाडीहरूमा नितेश यादब, बिकास दास, अभिषेक कार्की छनौट गरिएको छनोट समितिका सदस्य रोशन मण्डलले जानकारी दिएका छन् ।
यसैबीच पुस ३ गतेदेखि संचालन गर्ने भनिएको प्रादेशिक स्तरिय पुरूष क्रिकेट छनोट प्रतियोगिता प्राबिधिक कारण पुस महिनाको दोस्रो सातादेखि राजबिराजस्थित राजरंगशाला खेलमैदान र मबिव क्याम्पस खेल मैदानमा संचालन हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ