News Category 2071/05/31
डा. राउत विरुद्ध सार्वजनिक मुद्दा असोज ३ गते सर्वोच्चमा हाजिर गराउन आदेश
दैनिक संवाददाता
राजविराज, ३० भदौ ।
पक्राउ परेका डा. सिके राउतलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । प्रहरीले ६ दिनको रिमाण्डमा राखेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा सार्वजनिक मुद्दा चलाइएको जनाएको छ ।
मोरङको सोराभाग छेउमा आयोजित भेला कार्यक्रमलाई सम्बोधन गरी फर्किरहेको अवस्थामा राउतलाई शनिबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको थियो ।
यसैबीच सर्वोच्च अदालतले डा. सिके राउतलाई असोज ३ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधिश चोलेन्द्र शम्शेर जवराको इजलासले कारण देखाउ आदेश दिएको छ । सो आदेशमा “३ गते बन्दीसहित लिखित जवाफ लिएर आउनु भन्ने आदेश भनिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ