News Category 2078/09/27
गण्डकीलाई हराउदै प्रदेश २ को पहिलो जित
चन्दनकुमार यादब
काठमाडौं, २७ पुस ।
गण्डकी प्रदेशलाई २ बिकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
मंगलवार काठमाडौंस्थित मुलपानी खेलमैदानमा टस जितेर गण्डकी प्रदेशले २० ओभरमा ७ बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेको थियो । जसमा गण्डकीका अर्जुन कुमालले ४१ रन बनाएका थिए ।
बलिङतर्फ प्रदेश २ का आदिल आलम २, हरीशंकर साह, जितेन्द्र यादब र बिवेक यादबले १÷१ बिकेट लिएका थिए ।
जवाफमा प्रदेश २ ले १८ ओभर १ बलमा ८ बिकेट गुमाएर बिजय लक्ष्य हासिल गरेको थियो । प्रदेश २ को जितमा हासिम अंन्सारीले सर्वाधिक २६ रन जोडेका थिए भने सन्तोष कार्कीले २३ रन बनाएका थिए । हरेकृष्ण साहले १७ रन जोडेका थिए ।
यता गण्डकी प्रदेशका कृष्ण पौडेल ३, सुभाष भण्डारी र विशाल पौडेल २÷२ बिकेट लिएका थिए । खेलको म्यान अफ द प्लेयर गण्डकीका अर्जुन कुमाल घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ