News Category 2071/06/03
भ्यान दुर्घटनामा एकको मृत्यु
दैनिक संवाददाता
राजविराज, २ असोज ।
राजविराज रुपनी सडक खण्ड अन्तर्गत सप्तरीको बसविटी गाविस ५ मा भएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सिरहाको चौहर्वा चौकबाट स.१ च ८९८ नम्बरको महिन्द्रा पिकअप भ्यानमा तरकारी लोड गरेर राजविराजतर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भ्यान तिव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तरकारी ब्यापारी राजविराज नगरपालिका ९ का ५१ वर्षिय मुरली प्रसाद गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
यसैबिच मृतक गुप्ताको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको तथा भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ