News Category 2071/06/03
सभासद्लाई एकै दिन ५० हजार एसएमएस पठाइयो
दैनिक संवाददाता
राजविराज, २ असोज ।
राष्ट्रिय महिला अधिकार मंचका ५० हजार सदस्यहरुले एकै दिन एकै समयमा सभासदहरुलाई “बोक्सी अपराध विरुद्धको बिल २०७१” पारित गर्न बिहीबार एसएमएस पठाएर आग्रह गरेका छन ।
महिला अधिकार मंचको २८ जिल्लाका ५० हजार महिला सदस्यहरुले बिहिबार दिउँसो २ बजेर ५० मिनेटमा एकै साथ उक्त संख्यामा एसएमएस पठाएको जिल्ला महिला अधिकार मंच सप्तरीकी अध्यक्ष आभासेतु सिंहले जानकारी दिनुभयो ।
पठाइएको एसएमएसमा “माननीय सभासद् ज्यु, बोक्सीको आरोपमा महिलाहरुले गम्भिर हिंसाका सिकार भएका छन, ती पीडित महिलाहरुको न्यायका लागि संसदमा प्रस्तुत भएका कथित बोक्सी अपराध बिल २०७१ तत्काल पारित गरियोस् । गाउँका महिलाहरुले घाँस काटेर पठाएको एसएमएस कदर गरियोस” उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ