News Category 2078/10/24
समाजबाटै हिंसा उन्मुलनका लागि दबाब सृजना गरौं
सप्तरीमा महिला हिंसाको एउटा रुप पुनः देखिएको छ । कुनै पनि बहानामा ज्यानै मार्ने कार्य निन्दनीय हो । महिला हिंसा न्युनिकरणका लागि सरोकारवाला निकायले निकै प्रयास गरेको छ र गर्दै पनि छ । तर, त्यसले कुनै मूर्त रुप लिन सकिरहेको देखिन्न् । कुनै पनि हिंसा र त्यसलाई प्रोत्साहन गर्नु सामाजिक तथा कानुनी अपराध हो । तर, मानिसले आवेशमा आएर त्यस्तो घटना गर्न पुग्छन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा देवरले आफ्नो भाउजुलाई पेट्रोल छर्केर आगो लगाइदिएपछि भाउजुको मृत्यु भएको छ । पारिवारिक विवादमा देवरले आफ्नो रिस थाम्न नसकेपछि महिला हिंसाको यो रुप देखियो । यस्ता अपराधलाई कसैले माफ गर्न सक्दैन् । ती अपराधीलाई कानुनी कठघरामा उभ्याएर दण्ड दिनुपर्छ । अनिमात्र त्यस्ता अपराधलाई कसैले दोहो¥याउन साहस गर्न सक्दैन् । यसका लागि सामाजिक स्तरबाट पनि दबाब सृजना गर्नु आवश्यक छ भने कानुनले पनि हिंसा न्युनिकरणका लागि अझ कडा रुपमा प्रस्तुत हुनुपर्छ ।
तसर्थ महिला हिंसा उन्मुलनका लागि सामाजिक तथा कानुनी रुपमा कडा कदम चाल्नु आवश्यक छ । यसको सुरुवात आफ्नै समाजबाट गर्नुपर्ने सबै व्यक्तिको दायित्व हो । अनिमात्र समाजबाट हिंसालाई पूर्णरुपले उन्मुलन गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ