News Category 2071/06/05
शिव चर्चा सुन्न करिब १० हजारको भिंड
राजविराज÷सप्तरी सदरमुकाम राजविराजस्थित राज रंगशालामा शनिबार हजारौको उपस्थिति रहेको हेर्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविक हो । यो उपस्थिति कुनै नेताको भाषण सुन्न होइन शिव चर्चा सुन्नका लागि हो ।
शिव शिष्य परिवार राजविराजको आयोजनामा आयोजित शिव शिष्य संगोष्ठिमा सहभागि हुन सप्तरी सहित मुलुकका ४८ जिल्ला तथा छिमेकी भारतबाट समेत करिब १० हजारको हाराहारीमा श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।
शिव चर्चामा भारतको देवघरबाट बरसा दिदी आउँनुभएको थियो । उहाँँलाई हेर्नका लागि तथा उहाँको चर्चा सुन्नका लागि शनिबार राजविराजमा हजारौ श्रद्धालुहरुको ठुलो घुईचो लागेको हो ।
राजविराजको राजरंशाला सो शिव शिष्य संगोष्ठिका लागि विगत एक सातादेखि नै बेहुली झै सिंगारिएको थियो ।
सो संगोष्ठिमा सप्तरीसहित सुनसरी, मोरङ्ग, झापा, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायत छिमेकी भारतको विभिन्न स्थानबाट करिब ८ हजार भन्दा बढी श्रद्धालुहरुको घुईचो लागेको थियो ।
मुलुकभरीबाटै शिव शिष्यहरुलाई सो शिब शिष्य संगोष्ठिमा सहभागि हुन आमन्त्रण गरिएपनि मुलुकको ४८ जिल्ला तथा छिमेकी भारतको विभिन्न स्थानबाट हजारौ श्रद्धालुहरु सहभागि भएको आयोजकले जनाएको छ ।
शनिबार दिनभरी राजविराज शिव गुरुमय बनेको थियो । नगरको विभिन्न स्थानमा हजारौ श्रद्धालु तथा सयौ सवारी साधनहरु आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ