News Category 2071/06/08
बाल विवाह अन्त्यका लागि रिक्सा ¥याली
दैनिक संवाददाता
राजविराज, ७ असोज ।
वाल विवाहको अन्त्यका लागि मंगलबार राजविराजमा रिक्सा ¥याली निकालिएको थियो ।
जिल्ला बाल कल्याण समिति सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा नगरौ विवाह, जबसम्म हुदैन २० वर्ष पुरा भन्ने मुल नाराका साथ राजविराज स्थित राजरंगशालाबाट निकालिएको रिक्सा ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात पुन रंगशालामै पुगेर सभामा परिणत भएको थियो ।
जिल्ला बाल कल्याण समितिका सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झाले रिक्सा चलाएर ¥यालीको उदघाटन गरेको थियो ।
सो सभामा सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक मकर बहादुर कार्की, शिक्षा विभागका नथुनी राम, पुनम चौधरी लगायतका बक्ताहरुले तराईमा बढदो बाल विवाह रोक्नका लागि यहाँका सम्पुर्ण सरोकारबाला निकायहरु जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । सो ¥यालीमा सहभागि रिक्सा मजदुरहरुलाई बाल विवाह रोक्नका लागि एक एक थान भेस्ट प्रदान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ