News Category 2071/06/13
छिन्नमस्ता शक्तिपीठमा एक युवक निराधार व्रतमा
शुभ नारायण यादव
राजविराज, १२ असोज ।
वडा दशैको अवधिभरी एक युवकले प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको प्राङ्गणमा निराधार ब्रतमा बसेका छन् ।
भारतको मधुवनी जिल्ला ग्राम जिरोगा पोष्ट भरफोडी प्रखड लौकही निवासी २७ वर्षिय युवक रोहित कुमार पण्डित विगत तीन वर्षदेखि दशै अवधिभरी १० दिन सम्म निराधार ब्रतमा बस्दै आएका छन ।
वडा दशैको घटस्थापना दिन देखि १० दिन सम्म केही नखाएर विगत तीन वर्षदेखि पण्डित निराधार व्रतमा बस्दै आएका हुन । सोही अनुरुप यस वर्ष पनि प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको प्राङ्गणमा रहेको धर्मशालामा बसेर निराधार ब्रतमा बसेका छन् ।
गत वर्ष पनि युवक पण्डितले माताको महिमा अपरम्पार रहेको भन्दै वडा दशैको अवधि सम्म १० दिन सम्म लगातार केही नखाएर निराधार व्रतमा बसेका थिए । अहिले पण्डितलाई हेर्न सयौ श्रद्धालु भक्तजनहरु दिनहुँ आउँने गरेको मन्दिर समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ