News Category 2071/06/14
२४ औं घण्टा कंकालनी र छिन्नमस्तामा स्वास्थ्य शिविर
दैनिक संवाददाता
राजविराज, १३ असोज ।
जिल्ला जनस्वास्थय कार्यालय सप्तरीले चाडपर्वको समयमा महामारी र नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरि रेपीड रेस्पोन्स टिम २४ औं घण्टा सेवाका लागि पूर्व तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय कुमार झाले सोमबार एक विज्ञप्ति जारि गर्दै सप्तरीको कंकालनी मन्दिर र छिन्नमस्ता शक्तिपीठमा औषधी सहितको टोली परिचालन गर्ने निर्णय भएको जनाइएको छ ।
विज्ञप्तिमा जनस्वास्थ्य निरिक्षक रामदेव यादव, स्टोर किपर मनोज यादव, ल्याब टेक्निसियन विश्वनाथ मण्डल, भेक्टर कन्ट्रोलर निरिक्षक नारायण राउत, सिअहेब सुभाष चन्द्र झा, अनमी अनुराधा मण्डल र कार्यालय सहयोगिहरु बुधसेन साह र रामनाथ यादव सो टिममा रहनु भएको जनाइएको छ ।
साथै विज्ञप्तिमा ईबोला भाईरस फैलिन नदिन सिमावर्ती गाविसहरु तिलाठी, रम्पुरा मल्हनिया र सकरपुरामा सशस्त्र प्रहरी बलको संयोजकत्वमा गठित ५ सदस्य टोली गठन गरी परिचालन गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ