News Category 2071/06/22
करिब एक करोड बराबरको ट्रकसहित सुपारी नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
नेपालबाट अवैध रुपमा भारततर्फ निकासी गरिरहेको एउटा ट्रक सहित करिब एक करोड मुल्य बराबरको अवैध सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजविराजबाट छिमेकी भारततर्फ निकासी गर्न लागेको ना.४ ख २०८२ नम्बरको ट्रक सहित १७ हजार किलो सुपारी सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीले चेकजाँचको क्रममा राजविराज सखडा सडक खण्ड अन्तर्गत बागेश्वरी मन्दिरबाट नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको अवैध सुपारी र ट्रक आवश्यक अनुसन्धानको लागि अनुसन्धान विभाग ईटहरी सुनसरी पठाइएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी हृदयनारायण मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ