News Category 2071/06/26
स्वायत्त प्रदेश नभए मधेश सिके राउतकै बाटोमा जान सक्छ ः उपाध्यक्ष साह
राजविराज÷सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबुले डा. सिके राउतलाई पक्राउ गरेर सरकारले देशलाई गृहयुद्ध तर्फ ढकेलेको आरोप लगाउँनुभएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सो आरोप लगाउदै उहाँले मधेश स्वायत्त प्रदेश संविधानमा जारी नभए मधेश सिके राउतकै बाटोमा जान सक्ने धारणा समेत व्यक्त गर्नुभयो ।
उहाँले सरकारलाई वाक्य स्वतन्त्रताको कदर गर्दै डा. राउतलाई अविलम्ब रिहा गर्न माग गर्नुभयो ।
उपाध्यक्ष साहले जातिवादले मधेश कमजोर हुँदै गएको भन्दै मधेशको आवाज बुलन्द गर्ने सिके राउत जस्तो सपुतको जन्म भईसकेको बताउँदै अभिब्यक्ति स्वतन्त्रता कायम गर्नुपर्ने बताउँनुभयो ।
काँग्रेस र एमालेको सरकार अप्राकृतिक गठबन्धन रहेको बताउँदै सरकारमा समावेश काँग्रेसका सभापति र एमालेका अध्यक्ष आफै बिरामी भएकोले सम्पूर्ण सरकारनै बिरामी भएको बताउनुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले मधेशसँग भएको विभिन्न सम्झौतालाई ध्यानमा राखि नयाँ संविधान जारि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ