News Category 2071/07/06
सप्तरीको देउरीमा प्रहरी र तस्करबिच भिडन्त, तीन प्रहरी घाईते
दैनिक संवाददाता
राजविराज, ५ कात्तिक ।
सप्तरीको देउरी गाविसमा बुधबार प्रहरी र तस्करबिच दोहरो भिडन्त हुदाँ तीन जना प्रहरी घाईते भएका छन् ।
सप्तरीको देउरी गाविस ७ बस्ने सुर्य नारायण मुखीयाको घरमा अवैध कपडाहरु रहेको सूचना पाएपछि प्रहरी टोलीले घर खानतलासी गर्दा तस्करी र तस्करीका सहयोगीहरुले प्रहरी टोली माथि ढुङ्गामुढा गर्दा उक्त भिडलाई प्रहरीले साम्य पार्न खोजेपछि सो भिडन्त भएको प्रहरीले जनाएको छ ।
भिडलाई नियन्त्रणमा लिनका लागी प्रहरीले ३ राउण्ड हवाईफायर गरी तितरबितर पारेको थियो । सो घटनामा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनबाट खटेको प्रहरीटोली मध्ये प्रहरी निरीक्षक छेदीलाल कामती, प्रहरी सहायक निरीक्षक मनोज यादव र प्रहरी जवान लुलिन्द्र तिम्सीना घाईते भएको प्रहरीले जनाएको छ । घाईते प्रहरीहरुको स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अवैध रुपमा भन्सार छली ल्याई राखेको करिब ७ लाख मुल्य बराबरको कपडाहरु बरामद गरेको उक्त सामग्रीहरु नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ