News Category 2071/07/06
प्रहरीद्वारा लाखौको सुनचा“दी सहित दुई ब्यक्ति पक्राउ
दैनिक संवाददाता
राजविराज, ५ कात्तिक ।
लाखौको गहगहना सहित सप्तरी प्रहरीले दुई जनालाई मंगलबारराति पक्राउ गरेको छ ।
विराटनगरबाट को.१ प ७११८ नम्बरको कारमा राजविराजतर्फ आउँदै गरेको अवस्थामा सप्तरीको भारदहस्थित प्रहरी चौकी नजिक करिब ३८ लाख मुल्य बराबरको गरगहना सहित ती ब्यक्तिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले विशेष सुचनाको आधारमा भारदहमा चेकजााच गर्दा कारमा लिएर राजविराज तर्फ आउँदै गरेको २३ भरी ११ आना सुन र २४ किलो चाँदी सहित राजविराज १ निवासी राज कुमार साह र कार चालक बिनोद दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त सुन र चाँदीलाई हाल आवश्यक अनुसन्धानका लागि ईटहरी राजस्व कार्यालय पठाइएको सप्तरीका प्रहरी प्रमुख एसपी दानसिंह बोहराले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ