News Category 2071/07/11
सुनचा“दीसहित एक भारतीय पक्राउ
दैनिक संवाददाता
राजविराज, १० कात्तिक ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले विषेश सूचनाको आधारमा सोमबार दिउँसो करिब एक लाख बराबरको अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सुन चाँदीसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरिक्षक चक्र बस्नेतको नेतृत्वमा खटेको टोलीले राजविराजस्थित कुनौली मोडबाट भारत मधुवनी जिल्ला लहरीयागन्ज २ बस्ने बर्ष ३५ का प्रदिप कुमार साहलाई उक्त मुल्य बराबरको सुनचाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहसँग सुन ७.२ ग्राम र चाँदी १ किलो रहेको प्रहरीले जनाएको छ । यता बरामद गरिएको सुनचाँदीलाई राजविराज भन्सार कार्यालय तिलाठीमा पठाइएको तथा पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरी नायब उपरिक्षक केदार ढकालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ