News Category 2071/07/27
भुमिहिनद्वारा राजविराजमा बृहत जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २६ कात्तिक ।
भुमिहीन, सुकुम्बासी र अव्यवस्थितहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा बृहत प्रदर्शन गरेका छन् ।
जिल्ला भुमि अधिकार मंच सप्तरीको आयोजनामा राजविराजस्थित शिब मन्दिरको प्राङ्गणबाट सयौको सहभागितामा निकालिएको बृहत जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः शिव मन्दिरको प्राङ्गणमै पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो सभामा मंचका अध्यक्ष निलम सदा, रिना सदा, राष्ट्रिय भुमिअधिकार मंचका केन्द्रिय उपाध्यक्ष गुलाब देवी राम, सुकुम्बासी समस्या समाधान आयोगका सदस्य सरिता सदा, मंचकी कोषाध्यक्ष चन्द्रेश्वरी सदा लगायतका बक्ताहरुले जग्गा सुकुम्बासीहरुलाई हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले सप्तरीमा करिब २६ हजार सुकुम्बासीहरु रहेको तथा उनीहरुलाई जग्गा नहुदाँ खान, बस्न समस्या उत्पन्न भईरहेको भन्दै सरकराले अबिलम्ब सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउँनुपर्ने माँग गरे ।
भुमिहिन, अव्यवस्थित तथा सुकुम्बासीहरुले सुकुम्बासी आयोगको म्याद थप्न र काम जतिधिको संचालन गर्नुपर्ने माँग समेत गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ