News Category 2079/09/13
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा शिब्श इन्टरनेशनल बोर्डिङ स्कुल राजविराज प्रथम भएको छ ।
नेशनल प्याब्शन सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित उक्त प्रतियोगितामा शिब्श बोर्डिङमा कक्षा ८ मा अध्ययनरत गौरी साह प्रथम, इस्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहमा कक्षा १० मा अध्ययनरत सुनिल मण्डल द्वितिय तथा मनोकामना सेकेन्ड्री स्कुल राजविराजमा कक्षा ८ मा अध्ययनरत अम्बिका कुमारी साह तृतीय भएकी छन् ।
नेशनल प्याब्शनका पूर्वअध्यक्ष बौकु साहको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्शनका पूर्वकेन्द्रिय सचिव थानेश्वर प्रसाद साह तथा विशिष्ट अतिथिमा मधेश प्रदेश उपाध्यक्ष पप्पु गुप्ता रहेका थिए भने प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ