News Category 2070/03/23
पत्रिका वर्गीकरणप्रति मधेशी पत्रकारको आपत्ति
राजविराज÷मधेशी पत्रकार समाज नेपालले प्रेस काउन्सिलले हालै गरेको पत्र–पत्रिका वर्गीकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उसले मधेशका पत्र–पत्रिकाहरुलाई घटुवा गर्दै वर्गीकरणबाटै हटाएकोलाई विभेदपूर्ण भनेको छ ।
विभिन्न समस्या झेल्दै मधेशवाट प्रकाशित हुने पत्रिकासँग प्रेस काउन्सिलले वर्गिकरणका परिणाममा भेदभाव गरेको जनाउँदै समाजका केन्द्रिय सचिव संजीवबिक्रम शाहले प्रेस बिज्ञप्ती मार्फत त्यसको भत्र्सना गरेको छ ।
‘मधेशवाट प्रकाशन हुने अधिकांस पत्रिकालाई वर्गिकरणवाट घटुवा गरेका छन् भने वर्गिकरणमा रहेको पत्रिकालाइृ हटाईएको छ’ शाहले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘‘मधेशवाट प्रकाशित हुने पत्रिकामाथि पे्रस काउन्सिलले गरेको विभेदप्रति समाजले घोर आपति जनाउदै पत्रिकामाथि गरिएको विभेदलाई समयभित्रै सच्याउन र पुनः वर्गिकरण गर्न माग गर्दछ ।’’
समयभित्रै पुनः वर्गिकरण नभए संघर्षमा जाने चेतावनी बिज्ञप्तीमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ