News Category 2071/08/09
गाविस सचिव यादव थुनामुक्त भएपछि आन्दोलन स्थगित
दैनिक संवाददाता
राजविराज, ८ मंसिर ।
थुनामा रहेका गाविस सचिव नन्दी यादव रिहा भएपछि सोमबारदेखि सप्तरीका गाविस सचिवहरुले कामकाज सुचारु गरेका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय उपाध्यक्ष राम कुमार यादव तथा केन्द्र सप्तरीका अध्यक्ष भागवत यादवले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी सोमबारदेखि सप्तरीका सम्पुर्ण गाविस सचिवहरुको कामकाज सुचारु भएको जनाएको छ ।
हस्ताक्षरित विज्ञप्तीका सिम्रहा सिग्यौन गाविसमा कार्यरत तत्कालिन गाविस सचिव नन्दी यादवलाई गत कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले थुनामा राखेको थियो । सिम्रहा सिग्यौन ९ बस्ने राम नेहोरा ठाकुरको नागरिकता प्रतिलिपी सिफारिस सचिव यादवले सिफारिस नै नगरेको अरुले कृते गरेको विषयलाई लिएर एउटा राष्ट्र सेवक कर्मचारीलाई दुख दिई मानसिक यातनाको साथै मनोबल गिराउने काम गरि थुनामा राखि अनुसन्धानकै क्रममा राष्ट्रिय विधि वित्रान प्रयोगशाला रोनाष्टबाट जाँच भई निर्दोष सावित भएकाले सचिव यादवलाई थुना मुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यता गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल केन्द्रिय कार्य समितिको आह्वानमा कार्तिक २५ गतेदेखि नागरिकता लगायतका अन्य सिफारिसका कामकाज ठप्प पारी आन्दोलनमा ओर्लेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ