News Category 2080/02/18
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन गरिएको छ ।
बिहीबार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले राजविराज वडा नं. १ अध्यक्ष समेत रहेका कवडीका पूर्व खेलाडी चन्द्र शेखर चौधरीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मतले चयन गरेको हो ।
अखिल नेपाल कवड्ी संघका कोषाध्यक्ष एवं केन्द्रीय प्रतिनीधी अरविन्द कुमार झाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नवगठित समितीको उपाध्यक्षमा सकिर खान, सचिवमा प्रकाश प्रसाद साह, सहसचिवमा उमेश प्रधान र कोषाध्यक्षमा सुनिल राज दासलाई चयन गरिएको छ ।
यस्तै समितीको सदस्यमा सरस्वती चौधरी, पुस्तिका चौधरी, महेश मण्डल, राज कुमार साह, श्याम यादव, विनोद झा, अमरेश चौधरी र ज्योति देव चयन भएका छन् ।
यस्तै समितीको सल्लाहकारमा प्रदेश सभा सदस्य सतिष कुमार सिह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, अखिल नेपाल कवडी संघका केन्द्रीय कोषाध्यक्ष अरविन्द कुमार झा तथा समाजसेवी अजित कुमार मिश्र“पप्पु”को चयन गरिएको समितीले जनाएको छ ।
सो अवसरमा प्रशिक्षक संजय जोशी, पुन्तीलाल यादव, उमेश प्रधान लगायतले उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ