News Category 2080/02/30
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
राजबिराज प्रिमियर लिगको पाँचौ संस्करणको वडास्तरिय खेलमा लायन्स र राजबिराज वडा नं. ३ बिजयी भएका छन ।
मंगलवार सम्पन्न दुई वटा खेलमा राजबिराज ३ ले तिलाठीलाई ९८ रनले तथा लायन्स क्रिकेट टिमले बरहीलाई २८ रनले पराजित गर्दै बिजय भएको हो ।
तिलाठी र राजबिराज ३ बिच खेलमा राजबिराजले टस जितेर २० ओभरमा ९ बिकेट गुमाएर १ सय ९१ रनको योगफल खडा गरेको थियो भने प्रतिउत्तरमा तिलाठीले १९ ओभर २ बलमा सबै बिकेट गुमाई ९३ मात्र बनाउन सक्यो । उक्त खेलको म्यान अफ दि प्लेयर रोबिन सिँह घोषित भए ।
यसैगरी लायन्स र बरही टिम बिच भएको दोस्रो खेलमा लायन्सले निर्धारित ५ ओभरमा २ बिकेट गुमाई ७० रनको योगफल बनाएको थियो भने प्रतिउत्तरमा बरहीले ४ ओभरमा ४२ रन मात्र बनाउन सकेको थियो ।
खेलको म्यान अफ दि प्लेयर अमित यादब घोषित भएका थिए भने दुबै खेलका पुरस्कृत खेलाडीलाई सप्तरी क्रिकेटका उपाध्यक्ष धर्मेन्द्र चौधरी र लायन्स कल्वका संस्थापक संजय सिंह कार्कीले कप प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ