News Category 2080/05/09
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध
राजविराज÷मधेस प्रदेश क्रिकेट संघको दोस्रो साधारण सभा तथा अधिवेशन २०८० बाट अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न सो अधिवेशनबाट मधेश प्रदेश क्रिकेट संघको उपाध्यक्षमा पवन गुप्ता, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा सुभाष जयसवाल निर्वाचित भएका छन् ।
सचिवमा निर्विरोध निर्वाचित भएका श्रेष्ठ सप्तरी क्रिकेट संघका अध्यक्ष समेत हुन् ।
त्यस्तै सदस्यहरु क्रमशः सतिश सिंह (सप्तरी), शत्रुधन साह (सर्लाही), प्रमोद साह (रौतहट), राजीब झा (महोत्तरी), मुकेश साह (महोत्तरी),आकश पाण्डे (धनुषा), बिकल बिष्ट (सिराहा), बाबुजान अन्सारी ( पर्सा) र अनिल चौगाई (बारा) निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ