News Category 2070/03/29
नया“ एसपीमा खत्रीको आगमन
दैनिक संवादादता
राजविराज, २८ असार ।
सप्तरी प्रहरी प्रमुख (एसपी) का रुपमा शरद खत्री यहाँ आउनुभएको छ ।
एसपी खत्री शुक्रबार जिल्ला प्रहरी कार्यालय राजविराजमा आइसक्नुभएको छ । उहाँलाई काजमा यहाँ पठाइएको बताइएको छ ।
यसअघिका प्रहरी प्रमुख संजयसिंह बस्नेत चीनबाट आउनेबित्तिकै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नुभएका कारण अर्काे एसपीलाई पठाइएको छ ।
बस्नेतले अकुत सम्पत्ति आर्जन गरेको बिषयमा छानबिन गर्न अख्तियारले उहाँलाई आयोगमा बोलाएको थियो । बिहीबार अख्तियारमा हाजिर भएका बस्नेतको बिषयमा छानबिन जारी रहने बताएपछि खत्रीलाई एसपीको रुपमा यहाँ पठाइएको छ । खत्री पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरबाट यहाँ आउनुभएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ