News Category 2071/09/23
स्वास्थ्यकर्मीद्वारा आन्दोलनलाई निरन्तरता
दैनिक संवाददाता
राजविराज, २२ पुस ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुले आन्दोलनलाई मंगलबार पनि निरन्तरता दिई धर्नामा बसेका छन् ।
विभिन्न १२ बुँदे माँगहरु अघि सार्दै स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको संयुक्त ट्रेड युनियन संजाल सप्तरीद्वारा आन्दोलनको घोषणा गरेका हुन् ।
सम्बन्धित तहमा स्तर बृद्धि भएका स्वास्थ्यकर्मीहरुको सोही पदमा तत्काल पदस्थापना गर्नुपर्ने, स्वेछिक आकास योजनाको सुचना तत्काल प्रकाशित गर्नुपर्ने लगायतका विभिन्न माँगहरु अघि सारि उनीहरु आन्दोलनमा ओर्लेका हुन ।
नेपाल स्वास्थ्यकर्मी युनियन सप्तरी, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल र नेपाल स्वास्थ्य प्राविधिक संघ सप्तरीले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी आन्दोलनमा ओर्लेको जनाएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तरगत मंगलबार स्वास्थ्यकर्मीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा माँग पत्रको ब्यानर सहित धर्नामा बसेका छन् ।
यता स्वास्थ्यकर्मीहरुको आन्दोलनले गर्दा राष्ट्रिय कार्यक्रमदेखी सेमिनार गोष्ठी लगायतका कार्यहरु प्रभावित भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ