News Category 2080/07/22
युवाहरुमा क्रिकेट मोह बढ्दै
नेपालका यूवाहरुको अहिले क्रिकेटमा मोह निकै बढ्दै गएको छ । यति मात्र नभएर अहिले उनीहरु क्रिकेटमै भविष्य खोज्दै छन् । कीन पनि नहोस् नेपाली क्रिकेट टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसिसी पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको छ । नेपाली क्रिकेट खेलाडीहरुले गरेको राम्रो प्रयासले अहिले नेपाल विश्वमै क्रिकेटका लागि नयाँ पहिचान बनाउन सफल भएको छ ।
नेपालमा क्रिकेटको क्रेज दुई दशक बढेको हो । विगतमा मुलुकमा क्रिकेट राष्ट्र भित्र मात्र सीमित थियो । तर, अहिले नेपाली क्रिकेटहरुकै कारण अन्तर्राष्ट्रियस्तरमै आफ्नो छुट्टै पहिचान बनाउ सफल भएको छ । क्रिकेटको क्रेज सबैभन्दा बढी भारतमा देखिएको छ । अहिले भारतमा जागिर भन्दा पनि बढी क्रिकेटमै भविष्य देख्ने युवाहरु निकै अगाडी छन् । उनीहरु आफ्नो न्युनतम शैक्षिक योग्यता हासिल गरेर क्रिकेटमै ध्यान दिने गरेको देखिन्छ । नेपालमा विगतमा त्यस्तो नदेखिए पनि वर्तमान अवस्थामा क्रिकेटको क्रेज यहाँ पनि निकै देखिन थालेको छ । तर, सरकारले क्रिकेटलाई प्राथमिकतामा नराखेपनि अहिले सोही खेलका कारण नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा बढेपछि सरकार पनि सो प्रति अग्रसर भएको छ ।
यद्दपी मुलुकमा क्रिकेटका लागि गतिलो खेलमैदान नहुनु, खेलाडीलाई प्रोत्साहन नदिनु, खेलाडीको भविष्यको सुनिश्चितता नहुन लगायतका कारणले यो खेल कतै जोखिममा त पर्दैन भन्ने आंशका पनि छ । तसर्थ क्रिकेटमा भविष्य खोज्ने यूवाहरुका लागि सरकारले गम्भिर हुनु आवश्यक छ भने उनीहरुको भविष्यको सुनिश्चितताका लागि सरकार अग्रसर हुनु पनि उत्तिकै आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ