News Category 2071/09/29
लहानमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप पूर्वमन्त्री राजलाल यादवसहित पाँचजना घाइते
दैनिक संवाददाता
सिरहा, २८ पुस ।
तीस दलीय गठबन्धनको आह्वानमा गरिएको मधेस बन्दका क्रममा सोमबार लहानमा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पूर्वमन्त्री राजलाल यादवसहित पाँचजना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीको लाठी प्रहारबाट पूर्वमन्त्री राजलाल यादव, तमलोपाका नेता राकेश झा, मो. गुलाब लगायतका पाँचजना आन्दोलनकारी घाइते भएका छन् ।
पश्चिमबाट आएको सयौँ सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यमा लागि हिँडेका यात्रु अलपत्र परेको समयमा प्रहरीले स्कटिङ गरेर सवारीसाधनहरुलाई लैजान खोज्दा सो झडप भएको हो ।
बन्द सफल बनाउन सडकमा ओर्लेको मोर्चासँग आबद्ध नेता कार्यकर्ता र प्रहरीबीच सिरहाको लहानस्थित पेट्रोलपम्प नजिकै झडप भएको हो ।
घाइतेहरूको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ