News Category 2071/10/11
स्व.गजेन्द्र बाबुको पुण्यतिथिमा विभिन्न कार्यक्रम
राजविराज÷मधेशका मसिहा स्व. गजेन्द्र नारायण सिंहको १३ औं पुण्य तिथिमा सप्तरीमा पनि विभिन कार्यक्रम गरी मनाईएको छ ।
सोही अवसरमा संयुक्त आन्दोलन परिचालन समिति सप्तरीले १३ औं बार्षिक पुण्य तिथिको अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा पार्टीका बयोवृद्ध नेता गुणनन्द चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, एमाओवादीका भुपेन्द्र प्रसाद साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र कुमार मण्डल, चित्त नारायण यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका भागवत मण्डल, फोरम नेपालका शिब शंकर यादव लगायतका बक्ताहरुले स्व. सिंहप्रति श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो । यसअघि स्व.गजेन्द्र नारायण सिंहको शालिकमा विभिन्न ब्यक्तिहरुले माल्यापर्ण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ