News Category 2071/10/18
३० दलिय मोर्चाद्वारा साक्षर अभियान कार्यक्रम बहिष्कार गर्ने निर्णय
राजविराज÷माओवादी, मधेशी दलसहितका आन्दोलनरत ३० दलिय मोर्चाले आज हुने भनिएको सघन सप्तरी साक्षर अभियान जिल्ला अनौपचारिक शिक्षा समितिको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।
मोर्चाको शनिबार बसेको बैठकले जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजनामा हुने सो कार्यक्रमको प्रमुख अतिथि शिक्षा मन्त्रि चित्रलेखा यादव रहेकाले बहिष्कार गर्ने निर्णय गरेको मोर्चाका प्रचार प्रसार विभाग संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी अहिले आन्दोलनमा छौं, सरकारका कोही पनि मन्त्रिको सहभागिता रहने कुनै पनि कार्यक्रममा हामी सहभागि हुने छैनौं ।”
बहुमतबाट नभएर सहमतिबाट संविधान जारि गर्न माग गर्दै अहिले मोर्चा आन्दोलनरत रहेको छ । सहमतिय संविधान निर्माणका लागि अहिले संविधानसभामा रहेका विपक्षि दलहरु आन्दोलनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ