News Category 2071/10/20
मोर्चाको विभिन्न कार्यक्रमहरु सार्वजनिक
दैनिक संवाददाता
राजविराज, १९ माघ ।
३० दलिय बृहत गठबन्धन मोर्चा सप्तरीको सोमबार सम्पन्न बैठकले आन्दोलन गर्ने विभिन्न निर्णयहरु गरेको छ ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको विभिन्न स्थानहरुमा संयुक्त रुपमा अगुवा कार्यकर्तालाई अन्तरक्रिया तथा प्रशिक्षक दिईने निर्णय गरेको जनाएको छ ।
सम्पन्न बैठकले क्षेत्र न. १ मा २०७१ माघ २२ गते कंचनपुरमा, क्षेत्र न. २ मा माघ २३ गते बिपिमावि भारदहमा, क्षेत्र न. ३ मा माघ २६ गते राजविराजमा, क्षेत्र न. ४ मा माघ २७ गते पत्थरगाडामा, क्षेत्र न. ५ मा माघ २४ गते कठौना बजारमा र क्षेत्र न. ६ मा माघ २५ गते बर्साइनमा बिहान ११ बजे गर्ने मोर्चाका प्रचार प्रसार प्रमुख गजेन्द्र मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ