News Category 2081/04/14
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद तथा नियन्त्रणमा लिएको प्रतिबन्धित लागुपदार्थ गाजा आइतबार नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएको तथा नियन्त्रणमा लिएको ५ सय ८६ किलो ९ सय ६४ ग्राम गाँजा जलाएर नष्ट गरिएको जनाएका छन् ।
हनुमाननगर–राजविराज सडक खण्ड अन्तर्गत खाँडो खोलामा ती गाँजा स्थानीयवासी, जनप्रतिनिधि, संचारकर्मी एवं सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा जलाएर नष्ट गरिएको डीएसपी न्यौपानेले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ