News Category 2081/05/25
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस
दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
जनज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठले आफ्नो १३औं स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका चार जना पुरुष र तीन जना महिला शेयर सदस्य तथा कर्मचारीहरु गरि सात जनाले रक्तदान गरेका हुन् ।
संस्थाका उपाध्यक्ष डम्बर नारायण यादव, व्यवस्थापक मनोज कुमार यादव, सेवा केन्द्रका प्राविधिक नविनकुमार झालगायत कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा रिना चौधरी, नारायण साह, महेश कुमार यादव, टुनालाल कर्ण, महेश कुमार यादव, आशादेवी यादव र पुनिता यादवले रक्तदान गरेको संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ