News Category 2081/06/13
जनमतका प्रदेश सांसदहरुद्वारा बाढीपीडतलाई एक दिनको तलब सुविधा दिने निर्णय
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
जनमत पार्टीका प्रदेश सांसदहरुले एक दिनको तलब भत्ता सुविधा बाढी–पहिरो पीडितहरुलाई दिने निर्णय गरेको छ ।
मधेश प्रदेशमा जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेकाहरुको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवका अनुसार जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सांसदहरुले राज्यबाट पाउने आ–आफ्नो एक दिनको तलब भत्ता सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
बाढी–पहिरो जस्ता विपद्बाट पीडमा परेका परिवारलाई थोरै भएपनि सहयोग पुगोस् भनेर आफूहरुले आफ्नो तलब भत्ताको रकमले सहयोग गरेको उनको भनाई छ ।
बैठकले बाढी–पहिरो पीडितहरुको उद्दार तथा राहत कार्यमा समेत प्रदेश सांसद तथा जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ता परिचालन गरिने निर्णय समेत जनमत पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ