News Category 2081/07/03
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
राजविराज÷मदिरा सेवन गरी यात्रुबाहक वस चलाई रहेका एक चालक प्रहरी फन्दामा परेका छन । पक्राउ पर्नेमा प्रदेश १–०२००ख.०४१० नम्बरको सुनौलो बिहानी काजल ट्राभल्सका चालक मनोज कुमार यादव छन ।
उनलाई शुक्रवार साँझ राजविराजको मुख्य बजार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । साँझ ६ बजेतीर बजार क्षेत्रमा मदिरा सेवन गरी तिब्र गतिमा वस चलाउदै गर्दा प्रहरीको चेक जाच टोलीले यादवलाई पक्राउ गरेको प्रहरी नायब निरिक्षक एंव जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
चेक जाँचको क्रममा “मदिरा सेवन गरी गाडी किन चलाएको ? भनी प्रश्न गर्दा उल्टै प्रहरी टोलीलाई नै गाली बेइज्जती गर्न थालेपछी उनलाई नियन्त्रणमा लिइएको प्रनाउ वस्नेतले बताए ।
दुर्घट्ना नियन्त्रण तथा न्युनिकरण गर्ने उदेश्यले खटिएका प्रहरी टोलीमाथी नै रक्सीले मातेका चालक यादव दुव्र्यहारमा उत्रिएपछी नियन्त्रणमा लिई निज उपर अभद्र ब्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थपेर आवश्यक कारवाही प्रक्रिया सूरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ