News Category 2081/07/12
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
छिमेकीको घरमा रकम चोरी गरेर फरार रहेका एक चोरलाई सोमवार प्रहरीले रकमसहित पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउपालिका ४ का २३ वर्र्षिय देवेन्द्र मुखिया छन । दुई दिन अघि छिमेकी भोगेन्द्र साफीको घरमा दिउसो १२ वजेतीर बाकस फुटाएर १ लाख ३० हजार नगद चोरेर मुखिया फरार भएका थिए ।
गाउँ मै लुकि वसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घरधनी जोगेन्द्र काम विषेशले बाहिर गएको तथा उनका श्रीमती सुनिता घर आँगनमा काम गरिरहेको बेला पछिल्लो ढोकाबाट घर भित्र प्रवेश गरेका मुखियाले बाकस फोडेर उक्त रकम चोरेर लगेको प्रहरीको भनाई छ ।
उनको साथबाट चोरी गरिएका रकम मध्ये ९९ हजार ८ सय ५५ रुपैया बरामद गरिएको तथा चोरी मुदामा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ