News Category 2081/07/13
धनतेरस र तिहारको चहल पहल
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
धनत्रयोदशी अर्थात धनतेरसका दिन मंगलवार बजारमा चहल पलह निकै बढेको छ । यस दिन नया सामान किन्ने चलन छ । विषेश गरी सुनचादीका सिक्का, पितल, तामा र स्टिलका भाडाकुडा किनेर लक्ष्मी पुजा गर्ने चलन छ ।
यसका अतिरिक्त नून, कुचो, धनीया, वेसार लगायतका सरसमान किनेर घर भित्र्याउने चलन छ । यसै दिन कतिपयले धनकी देवी लक्ष्मी पुजा हुने तिहारका लागी लक्ष्मी गणेशको तस्बिर, घर सजाउनका लागी झिलिमिली वत्ती, माटोको दियो, भाइटिकाको मसला लगायतका सरसमान समेत किनेका छन ।
धनतेरस तिहारका सरसमानले भरिभराउ गरिएका पसलहरुमा विहान १० बजे पछी सूूरु भएको ग्राहकहरुको भीड राती ९ बजे सम्म रहने व्यापारीहरुले बताए । धनतेरसका दिन पूजापाठ गरिसकेपछी साइत हेरेर समयानुकुल नया समान किन्ने हिन्दु परम्परा रहेको पण्डित रुपकान्त मिश्रको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ