News Category 2081/07/21
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
छठ पर्वका व्रतालु महिलाहरुलाई एक संस्थाले साडी तथा पुजा समाग्री वितरण गरेको छ ।
तराई÷मधेश महिला फाउण्डेशनले बुधवार सप्तरीको रुपनी गाउँपालिका २ लौवापार टोलमा विपन्न समुदायका तीन दर्जन भन्दा बढी छठव्रती महिलाहरुलाई साडी तथा छठ पुजन सामग्री वितरण गरेको हो ।
छठव्रती महिलाहरुलाई वितरण गरिएको सामग्रीहरुमा साडी, सिंदुर, टिका र पुजा लगायतका सामग्री छन ।
फाउण्डेशनकी अध्यक्ष सुनिता कुमारी साहले उक्त समाग्री छठव्रती महिलाहरुलाई वितरण गरेकी हुन । सो अवसरमा उनले विपन्न समुदायका महिलाहरुलाई छठ पर्व मनाउन सहजताका लागी उक्त सामग्री प्रदान गरिएको बताइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ