News Category 2081/07/25
प्रहरीद्वारा बरामद पटाका नष्ट

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
सप्तरी प्रहरीले दिपावली र छठ पर्वका बेला बरामद गरेको पटाकाहरु नष्ट पारेको छ ।
विभिन्न नाकाबाट भित्र्याइएको पटाकाहरु जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार खाल्टो खनेर नष्ट पारेको हो ।
विभिन्न स्थानमा सुरक्षाकर्मीले चेकजाँचका क्रममा जफत गरेका आलुबम, नागिन पटाका, सप्तरंगी पटाका, बुलेट बम लगायतका पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
“राज्यले प्रतिबन्ध गरेका पटाका नभित्र्याउन र यसको प्रयोग नगर्न प्रहरीका अनुरोधका बावजुद कतिपयले भारतबाट लुकाईछिपाई पटाका ल्याएको भन्दै प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले पटाकाको सानो झिल्कोले पनि ब्यक्ती, परिवार र समाजलाई क्षति पु¥याउने गरेको बताए ।
दैनिक उपयोग्य समान संगै उपभोक्ताहरु पटाका पनि लुकाई छिपाई ल्याउने गरेको पाइएकाले यसको क्षतिबारे समाजलाई जागृत बनाउन सबैको सहयोग आवश्यक रहेको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ