News Category 2081/09/08
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन

दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
नेपाल बार एशोसिएशनको ६९ औं स्थापना दिवसको अवसरमा आइतबार जिल्ला समन्वय समिति सप्तरीको सहिद पार्कमा फुल बिरूवा रोपन गरिएको छ ।
उच्च अदालत बार एशोसिएसनको आयोजनामा बिरुवा रोपन तथा हस्तान्तरण कार्यक्रम गरेको एशोसिएसनका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिको सहिद पार्कमा उच्च अदालतका न्यायाधीश सरला कुमारी पाण्डेको नेतृत्वमा धुमी, सल्ला, लगायतका बिरुवा रोपेका थिए ।
राजगढ गाउँपालिका सारदा राप्रपावि फैकराका सामुदायिक बिद्यालयलाई पाँचसय बिरुवा हस्तान्तरण गरेको एशोसिएसनका अध्यक्ष यादवले हस्तान्तरण गरेका हुन् । अध्यक्ष यादवले पर्यावरण जोगाउन र वातावरण संरक्षणको लागि रूख विरूवा रोप्ने कार्यलाई प्राथमिकतामा राखेको बताए ।
रूख विरूवाको बिनासका कारण अनावश्यक प्रकोप आइदिनाले रूखविरूवा रोप्न आवश्यक रहेकोले जिल्लाको प्रत्येक बिद्यालयलाई बिरुवा वितरण गर्ने योजना रहेपनि बिरुवा रोप्नका लागि विद्यालयहरू व्यवस्थित नभएकोले तत्काल बितरण गर्न नसकेपनि बिस्तारै व्यवस्थित भएपछि क्रमश बितरण गर्ने अध्यक्ष यादवको भनाइ रहेको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ