News Category 2081/09/08
बार दिवसमा दुई दर्जन कानुन व्यवसायीद्वारा रक्तदान
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
सप्तरी जिल्ला अदालत बार एकाईले आइतबार ६९ औं बार दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । एकाईले अदालत परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा तीन महिलासहित २५ जना कानुन व्यवसायीले रक्तदान गरेको सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष कामेश्वर प्रसाद यादवले जानकारी दिएका छन् । रक्त संकलन कार्यमा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित रक्तसंचार सेवा केन्द्रका प्राविधिकहरुले सहयोग गरेको उनले जानकारी दिए ।
रगतको अभावले कुनै पनि बिरामीले अनाहकमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको अधिवक्ता डोमन साहको भनाई छ । अहिले रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव रहेकाले रक्तदान कार्यक्रमले बिरामीलाइ राहत पु¥याउने केन्द्रका इन्चार्ज नवीन झाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ