News Category 2081/09/08
लागू औषधसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरी प्रहरीले लागू औषधसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका १ सिस्वाका अन्दाजी २५ वर्षिय पारस कुमार मण्डल सोही ठाउँका २२ वर्षिय रविन कुमार साह छन् ।
प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढीतर्फ आउदै गरेको १–०२–०४०प.७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि २ एमएलको ४५ पिस, फेनेर्गैन इन्जेक्सन आइपि २ एमएल ४४ पिस तथा डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ पिस गरि १ सय ३४ पिस लागू औषध बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ परेका दुवैजनालाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रवक्ता बस्नेतले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ