News Category 2081/09/09
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी प्रधानाध्यापक प्रभाष कुमार झाको निधन भएको शोकमा मंगलबार सो गाउँपालिकास्थित सम्पूर्ण विद्यालयमा एक दिन शोक विदा दिइएको छ ।
उक्त गाउँपालिकाको लौनियास्थित पब्लिक माध्यमिक विद्यालयका प्रअ रहेका झाको सोमबार राती वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असामयिक निधन भएको हो ।
गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले मंगलबार एक शोक विज्ञप्ति जारि गर्दै प्रअ झाको निधनले गाउँपालिका मर्माहत भएको जनाउँदै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ शोकको यस घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
शोक विज्ञप्तिमा प्रअ झाको असमायिक निधनले समग्र जिल्लाकै शैक्षिक क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ