News Category 2081/09/11
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
सप्तरीका एक समाजसेवीले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका छन् ।
धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष एवं समाजसेवी ई. सूर्यनारायण यादवले बिहीबार नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्यद्वय रक्षा चौधरी र बृजमान तामाङ तथा राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझी सम्मानित भएका हुन् ।
सम्मान पश्चात यादवले नवनिर्वाचित पत्रकारहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
अग्निपीडितहरुलाई राहत उपलब्ध गराउँदै आएका उनले आफूले गर्दै आएको सामाजिक सहयोगलाई आम जनता समक्ष पु¥याउन पत्रकारहरुले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले शुभकामना व्यक्त गरे ।
आगामी दिनमा पनि आम नागरिकको गुनासो र समस्याबारे कलम चलाई राख्न आग्रह गर्दै समाजसेवी यादवले समाजको ऐना भनिने पत्रकारिता कर्मप्रति अझै जिम्मेवार भएर देश र समाजको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ