News Category 2081/10/08
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा

दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
अबैध रुपमा भारतबाट भन्सार छली अटोमा लोड गरी ल्याउँदै गरेको किराना समानसहित प्रहरीले अटो नियन्त्रणमा लिएको छ ।
राजविराज नगपालिका वडा नं. ७ स्थित राममन्दिर नजिकको सडक खण्डमा प्रहरीले मंगलबार बिहान चेकजाँचका क्रममा किराना समान र अटो नियन्त्रणमा लिएको हो ।
अटोसहित बरामद समानको ४ लाख ३६ हजार ४ सय ३० रुपैया मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रदेश २–०१–००१ह००७८ नम्बरको अटो रिक्शाबाट जेकजाँचका क्रममा तेल, घ््यु, मसाला, पापड लगायतको किराना समान भन्सार छली भारतबाट ल्याइएको पाइएपछी नियन्त्रणमा लिएको उनको भनाइ छ ।
उक्त समान ल्याउने अटो चालक ३२ वर्षिय सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ कोचाबखारी टोल वस्ने राजकुमार साहलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद सरसमान र चालकलाई आवश्यक कारवाहीका लागी तिलाठी कोइलाडी गाउपालिकास्थित भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ