News Category 2081/10/09
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
तराई मधेश महिला फाउण्डेशन नेपालले हालै सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा तीनै तहमा निर्वाचित भएका पदाधीकारीहरुलाई सम्मान गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी नवनिवार्चित जिल्ला कार्य समिती, प्रदेश र केन्द्रीय पार्षद तथा केन्द्रीय सदस्यलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी फाउण्डेशनकी अध्यक्ष सुनिता साह “क्रान्ति”ले पत्रकार महासंघका निर्वाचित पदाधीकारीहरुलाई दोसल्ला तथा उपहारबाट सम्मान गरेकी हुन ।
कार्यक्रममा प्रमुख अतिथि फाउण्डेशनकी अध्यक्ष साहले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै पत्रकारहरुले महिला शसक्तिकरणका लागि अझ सशक्त रुपमा कलम चलाउनु पर्नेमा जोड दिइन् । सो अवसरमा महासंघका अध्यक्ष श्रवणकुमार देवले सम्मानसँगै आफूहरुको जिम्मेवारी बढ्दै गएको बताउँदै समाज उत्थानका लागि आफूहरुले कलम मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ